
Lnp
Rgp
Srbpu
Pbu
Ggp
Rgp1
Unsku
pku
Sgr

Pvg
Ssm
Gst
Rsb
Tsm
Ksm
Asm
Rgs
Rgu
nsb
Bbu
Hal
Vor
Sls
Bbbpu
Sbs
Rgu
Ggd
Wsp

Abd
Rpp
bbt
Gsb
Syp
Jmb
sab
Rmb
Ptm
Bml
Mks
Jmb
Pls
धनगढी ।लागूऔषधसहित कैलालीको टीकापुरबाट २ जना किशोरहरु पक्राउ परेका छन्।
टीकापुर नगरपालिका वडा नम्बर ९ खग्रौलाको चेक पोष्ट सडक खण्डबाट बर्दियाको राजापुर नगरपालिका–२ बस्ने १९ वर्षीय किशोर चौधरी र १८ वर्षीय अर्का किशोरलाई पक्राउ गरिएको हो।
त्यस्तै ९ सय मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित उनिहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।
