
Pbu
pku
Unsku
Rgp1
Sgr
Srbpu
Rgp
Lnp
Ggp

Sls
Ggd
Sbs
Hal
nsb
Ksm
Rsb
Rgu
Ssm
Pvg
Bbu
Gst
Asm
Wsp
Tsm
Bbbpu
Vor
Rgu
Rgs

Rmb
sab
Rpp
Ptm
Pls
Abd
Bml
Gsb
Mks
Syp
Jmb
bbt
Jmb
दाङ । राप्ती नदीमा आएको भीषण बाढीमा बगेर बेपत्ता भएका यादवको शव नदीको किनारमा फेला परेको छ।
देउखुरीको,राजपुर गाउँपालिका वडा नम्बर २ बेला निवासी १७ वर्षीय राजकुमार यादवको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख राम बहादुर केसीले जानकारी दिए।
शनिबार बिहान करिब साढे ९ बजे दूध बिक्री गरी घर फर्कने क्रममा लमही नगरपालिका वडा नम्बर ७ हस्नापुर राप्ती घाटबाट उनी बगेर बेपत्ता भएका थिए।
एसपी केसीका अनुसार बेपत्ता यादवको शव आइतबार बिहान साढे ७ बजे फेला परेको हो। उनका अनुसार यादवको शव हस्नापुर घाटदेखि करिब एक सय ५० मिटर पश्चिम तर्फ बगरमा फेला परेको थियो ।
