
Ssbus
Nssbus7
Rbs
Ddhbs
Ratbs
Gsl
syysr
Gsbus
Csbus
Pbu
Jsbus
dsbus
Bksbus5
Amb
Syees
gms

Ssm
Bbbpu
Rgu
Tsm
Bbu
Vor
Sls
Rsb
Pvg
Sbs
Ggd
Rgu
Rgs
Ksm
Hal
Gst
Wsp
nsb
Asm

Abd
Ptm
sab
Rmb
Jmb
Gsb
Bml
Syp
Pls
Rpp
bbt
Mks
Jmb
दाङ । मास्टर एन्ड मिस फोटोजेनिक गुरुकुल तुलसिपुरमा सम्पन्न भएको छ । गुरुकुल एकेडेमि तुलसिपुरको आयोजनामा भएको कार्यक्रमको आज एक कार्यक्रम गरी फिनाले सम्पन्न गरिएको हो ।
त्यस्तै १६० जनाले भाग लिएको कार्यक्रममा मास्टर फोटोजेनिक तर्फ दिगम केसि र मिस फेटोजेनिक तर्फ सदिक्षा बस्नेत र कृष्टि सुबेदिले प्रथम स्थान हासिल गरेको विद्यालयकि कल्चरल संयोजक चिन्तना धितालले जानकारी दिए ।
बालबालिकाको सर्वाङ्गिण विकासका लागि अतिरिक्त कृयाकलाप अत्यन्तै आवश्यक रहेको हुँदा यस्तो खाले कार्यक्रमपनि आबश्यक पर्ने र विद्यार्थीहरुको आत्मविश्वास बढाउन भुमिका खेल्ने विद्यालयका प्रधानाध्यापक मुकुन्द गिरीले बताए । गुरुकुल एकेडेमि तुलसिपुरका प्रधानाध्यापक मुकुन्द गिरीको अध्यक्षतामा एक औपचारीक कार्यक्रम गरी मास्टर तथा मिस फोटोजेनिक विजेताको घोषणा गरिएको हो । गुरुकुरुल एकेडेमी तुलसिपुरका सहायक प्रधानाध्यापक ज्ञानेन्द्र बुढाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण विद्यालयकि कल्चरल संयोजक चिन्तना धितालले गरेका थिए ।
