
cjs
Lnp
Sgr
sbs
Ggp
Srbpu
Djs
Rgp
Gfs
Rgp1
Pes
Unsku
Pbu
pku

Rgu
Bbu
Sbs
Ggd
Rgs
Ksm
Gst
Bbbpu
Wsp
Sls
Ssm
Rgu
Pvg
Vor
Rsb
nsb
Hal
Asm
Tsm

Rmb
bbt
sab
Bml
Pls
Gsb
Mks
Abd
Rpp
Jmb
Syp
Jmb
Ptm
दाङ । नेकपा एमाले पार्टीले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
बिहीबार आज एमालेका ५ मन्त्रीले मुख्यमन्त्री जोखबहादुर महरालाई राजीनामा बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको पनि जानकारी गराएका हुन् ।
त्यस्तै केन्द्रमा नेपाली कांग्रेस र एमालेबिच सत्ता गठबन्धन बनाउने सहमति भएपछि एमालेका मन्त्री चेतनारायण आचार्य,दिनेश पन्थी,भूमीश्वर ढकाल, अर्जुन कुमार केसी र रत्नबहादुर खत्रीले राजीनामा बुझाएका छन् । एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लीला गिरीले सरकारबाट समर्थन फिर्ता लिएको र मन्त्रीहरूले पनि राजीनामा बुझाएको बताए ।
यस्तै यसअघि बिहीबार दिउसो मुख्यमन्त्री महरालाई भेटेर राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरिएको एमालेका सचेतक तुलसी चौधरीले जानकारी दिए ।
