
Unsku
Lnp
Ggp
Pbu
pku
Srbpu
Rgp
Rgp1
Sgr

Bbbpu
Sbs
Bbu
Wsp
nsb
Vor
Rgs
Rgu
Ssm
Rgu
Hal
Ggd
Pvg
Sls
Tsm
Asm
Rsb
Gst
Ksm

Pls
Jmb
Rpp
Ptm
sab
Rmb
bbt
Mks
Gsb
Bml
Abd
Jmb
Syp
पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकामा छापा हानेको छ ।
आयोगको टोलीले मंगलबार महानगर कार्यालयमा छापा हानेको हो । मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको भन्दै अख्तियारमा उजुरी परेको थियो । उक्त उजुरीमाथि छानबिन गर्न अख्तियारको टोलीले महानगर कार्यालयमा छापा हानेर कागजात नियन्त्रणमा लिएको छ ।
त्यस्तै अख्तियारले कार्यपालिका बैठकको निर्णय, राजस्वसम्बन्धी अहिलेसम्म भएका निर्णय, राजस्व परामर्श समितिको निर्णय, नक्सापास लगायतका मणिपाल शिक्षणसँग सम्बन्धित कागजातहरु आफ्नो नियन्त्रणमा लिएको हो ।
