
Rgp1
Lnp
Srbpu
Rgp
Ggp
Sgr
Unsku
pku
Pbu

Ssm
Ggd
Ksm
Bbu
Asm
Rgu
Rgs
Wsp
Pvg
Tsm
Vor
nsb
Rsb
Sbs
Bbbpu
Gst
Sls
Hal
Rgu

Abd
Gsb
Rmb
bbt
Syp
Ptm
Mks
Jmb
Rpp
Pls
sab
Bml
Jmb
दाङ । लमही नगरपालिका भित्र गाैशाला ब्यवस्थापन तथा गाैकाे धार्मिक,संस्कृति र वैज्ञानिक उपयोगिका सम्वन्धमा दाङमा छलफल सम्पन्न भएको छ ।
विश्वहिन्दु युवा महासंघका अध्यक्ष ऋषिकेशजंग शाहकाे अगुवाइमा शुरु भएको छलफलमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पुर्व संविधान सभा सदस्य याेगेन्द चाैधरी,लमही नगरपालिका नगर प्रमुख जाेगराज चाैधरी,लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगी,लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकाेटा,समाजसेवी विन्तिराम यादव लगायत सराेकारवाला बीच छलफल भएको हो ।
छलफलमा नगरपालिका नगरप्रमुख जाेगराज चाैधरीले आफु यस विषयमा गम्भीर रहेकाे बताउदै गाै संरक्षणसंगै यसलाई आर्थिक विषयमा समेत जाेडेर जान सक्ने हाे भने स्वादेशमै स्वाराेजगार सृजना गर्न सक्ने बताए । नगर प्रमुख चाैधरीले गौ संरक्षण हिन्दु धर्म संगमात्र जाेडेर हेन्नु भन्दा पनि यसकाे वैज्ञानिक रुपमा हुने उपयाेगी, यसका फाईदाका र मानव जीवनमा आवश्यक पर्न औषधिका बारे सचेतनाकाे कमिले गर्दा गाैका महत्त्व बुझाउन नसकेकाे बताए । गाै संरक्षणले आर्थिक पाटाेकाे रुपमा लिन र उपयोगी गर्न सक्ने हाे भने राम्रो आम्दानी गर्न सक्ने नगर प्रमुख चाैधरीले बताए ।
त्यस्तै कार्यक्रममा पुर्व संविधान सभा सदस्य याेगेन्द चाैधरीले गाै संरक्षण धर्म संगमा जाेडेर हेर्नू भन्दा पनि यसलाई आर्थिक पाटाे,मानव स्वास्थ्य र स्वराेजगारसंग जाेडेर अगाडि बढाउनु पर्ने बताए । विश्व हिन्दु युवा महासंघका केन्द्रीय सदस्य ऋषिकेशजंग शाहले गाै हिन्दु धर्मसंग मात्र जाेडिएकाे विषय मात्र नभई याे विश्वब्यापि रुपमा यसकाे महत्त्व नबुझ्दा गाै सडकमा आएकाे बताए । गाै बाट मानव जीवनमा आवश्यक पर्ने औषधिकका रुपमा पाईने सबै तत्व पाउने भएकाले पनि गाै मानव जगत संरक्षणका लागि पनि गाै संरक्षण आवश्यक भएको बताए ।
