
Srbpu
Rgp1
Pbu
Ggp
Rgp
pku
Unsku
Lnp
Sgr

Ksm
Ggd
Rsb
Rgu
Hal
Rgs
Bbu
Bbbpu
Rgu
Tsm
Sbs
Ssm
Vor
Gst
Sls
Wsp
Asm
nsb
Pvg

Jmb
Jmb
sab
Ptm
bbt
Bml
Pls
Abd
Gsb
Mks
Syp
Rpp
Rmb
बुटवल । नेपाल स्काउट लुम्बिनी प्रदेशको ७३ औँ स्थापना दिवसको अवसरमा नेपाल प्रहरीका लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआईजी कुबेर कडायतले बधाई एवं शुभकामना दिएका छन् ।
लुम्बिनी प्रदेश विद्यालय स्तरीय ‘स्काउट शिक्षा आजको आवश्यकता’ विषयक वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्न सफल अक्सफोर्ड माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्रा टेरिसा भण्डारीलाई हार्दिक बधाई दिदै लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुलसीपुरका प्रहरी प्रमुख डिआईजी कडायतले दिएका हुन् ।
