
Rgp
pku
Pbu
Srbpu
Unsku
Sgr
Rgp1
Ggp
Lnp

Bbu
Tsm
Rsb
Gst
nsb
Ssm
Ksm
Vor
Wsp
Asm
Bbbpu
Ggd
Hal
Sls
Pvg
Rgs
Rgu
Sbs
Rgu

Syp
Abd
Jmb
Gsb
Ptm
Rpp
Rmb
Bml
Pls
Jmb
bbt
sab
Mks
काठमाडौँ । ललितपुरको कुमारीपाटीस्थित कृषि बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार घोटालामा संलग्न ४ जना पक्राउ परेका हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले त्यसबारे जानकारी दिन पत्रकार सम्मेलनको आयोजना समेत गरेको छ ।
