
Pbu
Sgr
Lnp
Srbpu
pku
Ggp
Rgp1
Rgp
Unsku

Ggd
Ssm
Hal
Asm
Sls
Vor
Sbs
Rgu
Tsm
Rgu
Gst
Pvg
Wsp
Rgs
Rsb
Ksm
nsb
Bbu
Bbbpu

Syp
Gsb
Mks
Abd
Rmb
Rpp
Pls
bbt
Jmb
Ptm
sab
Jmb
Bml
घामको रापले जल्यो, धर्तीको यो छाल ।
सङ्घर्षको ज्वाला बन्छ, बाँच्नै पर्ने हाल।।
पानीको अभावमा, प्यासले जिउ पिरोल्छ ।
गर्मीको कडा रापले, मनलाई झन् पोल्छ।।
ओठ सुक्छ प्यासले, आँखा बन्छन् निराश ।
हावाले नि साथ दिएन, उडाउँदै त्यो रेट्छ पिठास।।
वृक्षले पनि हार मानि, छायाँ दिन्छ्न् थाकेर ।
पातहरू जलेर, खस्छ्न् भूमि बिछ्याएर।।
पशुहरू नि तड्पन्छन, पानीको झरना खोज्दै ।
गर्मीको यो आतङ्कमा, बाँच्नै पर्ने हो भनी सोध्दै।।
आकाश नि तातो, झल्काउँछ तातो प्रकाश।
गर्मीको यो कहरले, धर्ती बनाउँछ उदास।।
तर हामीले बच्नुपर्छ, प्रकृतिलाई सजाएर।
वृक्षारोपण गरौं, पानीको स्रोत बनाएर।।
सहयोगको हात फैलाउँ, धरतीलाई शीतल पारौं।
गर्मीको यो ज्वालालाई, हामीले मिलेर सारौं।।
✍️ श्रवण कुमार यादव
राजपुर-३, खरदरिया, दाङ
