
pku
Unsku
Sgr
Ggp
Srbpu
Rgp1
Pbu
Rgp
Lnp

Asm
Vor
Rgs
nsb
Rgu
Pvg
Bbu
Ksm
Gst
Ssm
Bbbpu
Sbs
Rsb
Wsp
Tsm
Hal
Rgu
Ggd
Sls

Rmb
Bml
bbt
Ptm
sab
Jmb
Syp
Mks
Jmb
Pls
Abd
Gsb
Rpp
बाँके । तालिम प्राप्त कुकुरद्वारा नेपाल-भारतको सिमाना जमुनाहामा लागू औषध चेकजाँच कार्य भएको छ ।
लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको एकिकृत अभियान-२०८१” अन्तर्गत मंगलबार बाँके जिल्लाको मुख्य सिमाना जमुनाह नाकामा नेपाल प्रहरी केनाईन शाखा कोहलपुर बाँकेबाट ल्याईएका लागू औषधलाई अनुसन्धान कार्य गरिएको हो ।
उक्त कार्यमा तालिम प्राप्त कुकुरहरुद्वारा नेपाल- भारत आवतजावत गर्ने मानिसहरु तथा समानहरुको चेकजाँच गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
