
Pbu
Sgr
Lnp
Ggp
pku
Rgp
Unsku
Rgp1
Srbpu

Rgs
Sls
Rgu
Bbu
Wsp
Vor
Ksm
Bbbpu
Tsm
Gst
Sbs
nsb
Pvg
Ssm
Rsb
Rgu
Ggd
Asm
Hal

Abd
Syp
Jmb
Ptm
sab
Jmb
Rpp
Pls
Gsb
bbt
Rmb
Mks
Bml
काठमाडौं । विगत केही महिनादेखि एबिसी सञ्चारकाे मान्छे हुँ भन्दै विभिन्न जिल्लाहरुमा गएर विभिन्न व्यक्तिहरुसंग रकम माग्ने घटनाहरु बारम्बार हुँदै आइरहेका हुनाले एबिसी सञ्चार केन्द्रीय कार्यालय काठमाडौंकाे गम्भीर ध्यानाकर्षण
भएको छ ।
यस्ता अवाञ्छित घटनाहरु हुन नपाउन् भन्ने उद्देश्यले एबिसी सञ्चार मिडिया प्रालिको सञ्चालक समितिको २०८१ साल ज्येष्ठ २५ गते शुक्रबार दिउँसो बसेकाे बैठकले आगामी असार मसान्तसम्म एबिसी सञ्चारका नाममा जारी भएका सम्पूर्ण प्रेस कार्डहरु मान्य नहुने व्यहाेरा एवं प्रहरीलाई समेत जानकारी गराइएको छ ।
अत : अब असार मसान्तपछि जारी गरिने नयाँ कार्डहरु मात्रै प्रचलनमा आउने भएको कुरा पनि यसैसाथ जानकारी गराइन्छ ।
एबिसी सञ्चार मिडिया प्रालि परिवार
काठमाडौं नेपाल
