
Lnp
Rgp
Rgp1
Pbu
pku
Srbpu
Ggp
Sgr
Unsku

Bbu
Rgs
Ggd
Sls
Tsm
Sbs
Rgu
Asm
Rsb
Vor
Wsp
Rgu
Hal
Bbbpu
Ssm
Gst
Pvg
nsb
Ksm

bbt
Abd
Jmb
Mks
Rmb
Pls
Jmb
Bml
Rpp
Ptm
Gsb
sab
Syp
दाङ । देउखुरीकाे राप्ती गाउँपालिकामा सञ्चालित तीन दिने व्यावसायिक बाख्रा पालन सम्बन्धी तालिम बिहिवार सम्पन्न भएको छ।
गाउँपालिकाकाे विपन्न आयआर्जन कार्यक्रम अन्तर्गत साे तालिम सम्पन्न भएको हाे । पालिकाले किसानहरुलाई व्यवसायिक बाख्रा पालन तर्फ अग्रसर गराउने उदेश्यले तालिमको आयोजना गरेको हाे।
तालिममा राप्ती गाउँपालिकाका पशु विकास शाखा प्रमुख दामोदर आचार्य र पशु प्राविधिक कमल पुन मगरले बाख्राकाे जात,नश्ल सुधार,खाेर व्यवस्थापन, बाख्रामा देखिने राेग तथा परिजिबी,व्यावसायिक बाख्रा पालन गर्दाका फाईदा तथा चुनाैती र बाख्राकाे आहाराकाे बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए । उक्त तालिममा २१ जना किसानहरुकाे सहभागिता रहेको थियो ।
