
Rgp
Unsku
Sgr
Rgp1
Srbpu
Ggp
Pbu
Lnp
pku

Vor
Rgu
Ksm
Rsb
Rgu
Pvg
Asm
Bbu
Tsm
Bbbpu
Wsp
Sls
Hal
Rgs
Ggd
nsb
Sbs
Ssm
Gst

Pls
bbt
Mks
sab
Rmb
Abd
Syp
Bml
Jmb
Rpp
Ptm
Gsb
Jmb
बाँके । बाँके प्रहरीले अबैध रुपमा भारतबाट भन्सार छली नेपाल भित्र्याइएको मालसमानहरु पक्राउ गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० स्थित भारतबाट अवैध रुपमा भन्सार छलि चोरी पैठारी गरी ल्याएको कपडा,मोबाईलको कभर सहित अन्दाजी एक लाख,तेह्र हजार,सात सय मुल्य बराबरको अबैध मालसामानहरु प्रहरीले बरामद गरेको हो ।
त्यस्तै उक्त अबैध रुपमा पक्राउ गरिएको मालसामनालाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
