
Srbpu
Unsku
Pbu
Ggp
pku
Rgp1
Sgr
Lnp
Rgp

Ggd
Vor
Asm
Tsm
Pvg
Gst
Rsb
Rgu
Sbs
nsb
Bbbpu
Wsp
Ksm
Bbu
Sls
Rgu
Hal
Rgs
Ssm

Jmb
Jmb
Gsb
Ptm
Abd
sab
bbt
Rmb
Rpp
Syp
Mks
Pls
Bml
पर्सा । पर्सा प्रहरीले २६ लाख बराबरको औषधी कपडा तथा मोबाइलका पार्टसहरु र लत्ताकपडा पक्राउ गरेको छ ।
प्रहरीलाई प्राप्त भएको विशेष सूचनाको आधारमा खटिएको प्रहरी एक टोलीले निम्न मालसामान तथा चिजबस्तुहरू अन्दाजी मुल्य छबीस लाख आठ हजार चार सय,नवे नब्बे बराबरको मोबाईलका पार्टसहरु बरामद गरेको हो । प्रहरीका अनुसार निम्न सामानहरु खाद्यान्न,औषधी,खुद्रा तथा विभिन्न किसिमका लत्ताकपडाहरु पक्राउ गरिएको छ ।
त्यस्तै पक्राउ गरिएको उक्त मालसामानहरु आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्स प्रहरीले जनाएको छ ।
