दिनेश रैदाश आइतबार, जेठ १३, २०८१

दाङ । राप्ती प्रेस मञ्च भालुबाङको आयोजना र राप्ती गाउँपालिका कार्यालय मसुरियाको सहयोगमा महान सांस्कृतिक सहित कृष्णशेन इच्छुकको २२ औं स्मृति दिवस कार्यक्रम विच आज मसुरियामा सम्पन्न भएको छ।

राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षता , राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता र वरिष्ट साहित्यकार एवम् राजनीतिज्ञा अहमद अवदुल रौफको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

राप्ती गाउँपालिकाका विभिन्न आधारभूत, माध्यमिक र क्याम्पसका विद्यार्थीहरुका विच कृष्णसेन इच्छुकको जीवनीमा आधारित निवन्ध, वक्तित्वकलामा प्रतियोगिता सम्पन्न भएको थियो भने वरिष्ट साहित्यकार कवि तथा राजनेताहरु विच सहिद कृष्णसेन इच्छुकले व्यवस्था परिवर्तनको लागि खेलेका योगदान बारे चर्चा गर्दै अन्तर्क्रिया सम्पन्न भएको थियो ।

राप्ती प्रेस मञ्चका महासचिव ओमप्रकाश गुप्ताको सञ्चालन,वरिष्ट उपाध्यक्ष सन्तोष कुमार गुप्ताको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमलाई प्रमुखातिथि विष्ट, विशिष्ट अहमद अब्दुल रौफ, कृष्णसेन इच्छुकका बाल शाखा तथा साहित्यकार दामोदर भण्डारी, राप्ती प्रेस मञ्चका प्रमुख संरक्षक महेश रिजाल लगायतले शेनको जीवनी कृत्वा र व्यक्तित्वबारे प्रकाश पारेका थिए । सो कार्यक्रम हुनु पूर्व सहिद कृष्णसेन इच्छुकको पुल्चोक स्थिति सालिकमा प्रमुख अतिथि विष्ट र विशिष्ट अतिथि रौफले फूलमाला र अविरले सम्मान गरेका थिए ।

निवन्ध र वक्तित्वाकला प्रथम,द्वितीय र तृतीय हुने प्रतियोगी छात्रछात्राहरुलाई विशिष्ट अतिथि अहमद अब्दुल रौफले नगद सहिद सम्मानपत्र प्रदान गरेका थिए । त्यस्तै निर्णायक मण्डलका संयोजक एरवती आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमूख भिमकान्त ज्ञवालीले नतिजा सुनाएका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]