
Ggp
Pbu
Rgp
Unsku
pku
Rgp1
Sgr
Lnp
Srbpu

Ssm
Ksm
Asm
Gst
Bbbpu
Rgu
Tsm
Rgs
Sls
Pvg
Wsp
Hal
Rgu
Rsb
Vor
Bbu
Ggd
Sbs
nsb

sab
Jmb
Ptm
bbt
Rpp
Mks
Pls
Bml
Rmb
Gsb
Abd
Syp
Jmb
दाङ । देउखुरी सामुदायिक सेवा केन्द्रले बुधबार स्वागत सम्मान कार्यक्रम सम्पन्न गरेको छ । वडा प्रहरी कार्यालय लमहीमा सरुवा भएर आएका प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकाश भुसालको संस्थाकै कार्यालयमा सम्मान गरेको हो ।
सम्मान कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्र.नि. भुसालले संस्थाले थालेका सामाजिक कार्यहरूमा आफ्नो पुर्ण सहयोग रहने प्रतिबद्धता जनाएका छन् । त्यस्तै समाजमा शान्ति, सुरक्षा, अमनचयन कायम राख्ने प्रहरीको पहिलो जिम्मेवारीहो यद्यपि नागरिकको साथ सहयोग अपरिहार्य रहेको पनि उनले भनेका छन् ।
सामुदायिक सेवा केन्द्र नितान्त प्रहरी संगकै हातेमालोमा संचालन हुने भएकोले भावी योजना बनाएर अगाडि बढ्नु पर्नेमा समेत उनले जोड दिएका छन् । संस्थाका कार्यबाहक अध्यक्ष गोमा बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष लिला शाह,निवर्तमान अध्यक्ष योगमाया शाही लगायतका वक्ताहरुले मन्तव्य राखेका थिए । कार्यक्रम संस्थाका कोषाध्यक्ष दिपा खत्रीले गरेकी थिइन।
