
Ggp
Sgr
Rgp1
pku
Unsku
Rgp
Pbu
Srbpu
Lnp

Pvg
Rgu
Rgs
Tsm
Sbs
Ssm
Ksm
Wsp
Sls
Hal
Asm
Gst
Vor
Rsb
Bbbpu
nsb
Ggd
Rgu
Bbu

bbt
Rpp
Ptm
Abd
Bml
Jmb
Rmb
Pls
Jmb
Mks
sab
Gsb
Syp
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष टंक बहादुर विष्ट माथि मंगलबार एक साधुले त्रिशूल प्रहार गरेका छन् ।
राजपुर-६ खयर भट्टी निवासी २० वर्षीय साधु विजय नेपालीले वडा कार्यालयमा पुगेर दिउँसो साढे चार बजे वडा अध्यक्ष विष्टलाई त्रिशूल प्रहार गरेका हुन् । प्रहरीका अनुसार साधु नेपाली ५ नम्बर वडाको कोरिया गाउँको जंगलमा रहेको बाबाकुटीमा केहि महिना यता बस्दै आएको र उक्त स्थानमा भण्डारा लगाउने भन्ने विषयमा विवाद भएपछि वडा अध्यक्ष विष्ट माथि त्रिशूल प्रहार गरेको बुझिएको छ ।
त्यस्तै वडा अध्यक्ष विष्टको छातीको बायाँ कोखामा चोट लागेको र अहिले उपचारका लागि लमही अस्पतालमा भर्ना गरि उपचार भैरहेको छ । यस्तै त्रिशूल प्रहार गर्ने साधु नेपालीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिए ।
