
Lnp
Rgp1
Sgr
Rgp
Pbu
Srbpu
Unsku
Ggp
pku

Rgu
Vor
Sbs
Bbbpu
Asm
Ssm
Bbu
Rgu
Hal
Ggd
Ksm
Sls
Tsm
Wsp
Pvg
Rsb
Rgs
nsb
Gst

Syp
Ptm
Jmb
bbt
Bml
Pls
Abd
Rpp
sab
Rmb
Jmb
Gsb
Mks
दाङ । जिल्ला वन महासंघको बुधवार बसेको बैठकले दाङ जिल्लाका वन क्षेत्रमा रहेका चिउरीका विजुलालाई सरोकारवालाको सहयोगमा प्रशोधन गरि उपभोक्ताको आर्यआर्जन बढाउने भएको छ ।
दाङका सामुदायिक वन क्षेत्रमा रहेका चिउरीका विजुला संकलन गरि तेल र साबुन तथा अन्य सामाग्री निर्माणका लागि सरोकारवालासंग समन्वय गर्ने गरि कार्य अघि बढाईएको महासंघका अध्यक्ष हरि प्रसाद भुसालले बताए ।
वन महासंघ नेपालका निवर्तमान केन्द्रिय उपाध्यक्ष भिम प्रकाश खड्काको प्रमुख आथित्यतामा बसेको बैठकमा वन डढेलोको समिक्षा गर्दै वन डढेलोमा परि धन जनको क्षेति प्रति गम्भिरता पुर्वक लाग्न सरोकारवालाको ध्यानाकर्षण गरिएको छ । बैठकमा स्थानिय वन महासंघको समन्वयमा अन्तरक्रिया गर्ने, महासंघको लोगो प्रयोग गरि क्रियाकलाप सञ्चालन गरेको प्रति ध्यानाकर्षण गर्ने, दाङका १० पालीकामा वन वातावरण सम्वन्धि क्रियाकलाप सञ्चालनका लागि समन्वय गर्ने, विश्व वातावरण दिवश र वन महासंघ स्थापना दिवश भब्यताका साथ मनाउने निर्णय गरिएको छ ।
त्यस्तै वन महासंघ दाङको यस आर्थिक वर्षको पाँचौ बैठकमा निवर्तमान अध्यक्ष भुपेन्द्र सुबेदि लगायतले विगत र बर्तमानमा वन महासंघ दाङको बारेमा जानकारी गराएका थिए ।
