
Rgp
Lnp
Ggp
Unsku
Rgp1
Srbpu
Pbu
pku
Sgr

Bbbpu
Sls
Pvg
Vor
nsb
Asm
Rsb
Ggd
Gst
Sbs
Rgs
Wsp
Ssm
Tsm
Rgu
Ksm
Hal
Bbu
Rgu

Gsb
bbt
Jmb
Syp
Bml
Ptm
Jmb
Rmb
Rpp
sab
Abd
Pls
Mks
दाङ । दक्षिण देउखुरी अधिकार मञ्च अन्तर्गत दियालो मूल समिति गढवामा आबद्ध सरस्वती र हरियाली बि समूहकी सदस्य सरुमा घर्ती र लेख कुमारी थारु कुमालको स्तन क्यान्सर भई थप उपचारका लागि समूहका सदस्यहरुबाट आर्थिक संकलन गरी सङ्कलित रकम २६,१९०/- रुपैयाँ मूल समितिका अध्यक्ष चित्र बहादुर खड्का र वडा सदस्य मानु कुमाल तथा समुहका अध्यक्ष कालिदेवी कुमालले घरमै पुगेर बिरामीलाई हस्तान्तरण गरेका छन् ।
लेककुमरी थरुकुमाललाई ११,९१०/- र सरुमा घर्तिलाइ १४,२८०/- सहयोग गरिएको दियालो मूल समितिका अध्यक्ष चित्रबहादुर खड्काले जानकारी दिए । सबैको थोपा थोपा सहयोगबाट निजहरुको जीवन बच्ने छ । सहयोगका हात अगाडि बढाऔ भन्दै समूहद्वारा सम्पूर्णमा आग्रह गरिएको छ ।

