
Srbpu
pku
Rgp
Unsku
Sgr
Lnp
Ggp
Pbu
Rgp1

Rgu
Gst
nsb
Vor
Rsb
Bbbpu
Sls
Sbs
Wsp
Ssm
Ksm
Hal
Bbu
Rgs
Asm
Rgu
Tsm
Pvg
Ggd

Mks
Pls
Rmb
Gsb
sab
Ptm
bbt
Jmb
Syp
Rpp
Jmb
Abd
Bml
दाङ । गुरुकुल एकेडेमीमा कप्तान छनोटको लागि आइतबार निर्वाचन सम्पन्न भएको छ । गुरुकुल एकेडेमी घोराही, तुलसिपुर र लमहीमा निर्वाचन प्रकृयाबाट कप्तान तथा उप कप्तान छनोट गरीको हो ।
कप्तान तथा उप कप्तान छनोटको लागि विद्यालयका विद्यार्थिहरुले मतदान गरेका हुन । मतदान मार्फत गुरुकुल एकेडमी घोराहीमा कप्तानमा कक्षा १० का कुन्दन केसि निर्वाचित भएका छन भने उप कप्तानमा प्रक्क्षित खड्का निर्वाचित भएका हुन । जम्मा ३०१ मत खसेकोमा २६४ मत सदर भएको थियो भने ३७ मत बदर भएको थियो ।
त्यस्तै सदर मतबाट १७३ मत लिएर कप्तानमा कुन्दन बिजयि भएका हुन भने १०४ मत प्रक्क्षित खड्का उप कप्तानमा निर्वाचित भएका हुन । गुरुकुल एकेडेमी घोराहीको सदन कप्तानमा सफाएर समुहको लागि कप्तानमा सहज बिएम र उप कप्तानमा सद्गुन थापा निर्वाचित भएका छन यस्तै रुवि समुहको कप्तानमा निसान बिष्ट र उप कप्तानमा रोनिम वली,टोप्याज समुहको लागि कप्तानमा परी महरा र उप कप्तानमा सुसिल राणा र इमरल्ड समुहको लागि कप्तानमा प्रिगेन्द्र बस्नेत निर्वाचित भए भने उप कप्तानमा सचिन भन्डारी निर्वाचित भएको गुरुकुल एकेडेमीका कल्चर प्रमुख भुगोल कुवँर मगरले जानकारी दिए ।
यसैगरी गुरुकुल तुलसिपुरमा विद्यालय कप्तानमा कक्षा ९ बाट मारकल वली विजयि भएका छन भने उप कप्तानमा कृष्टि सुबेदि निर्वाचित भएकि छिन । जम्मा ८२ मत खसेकोमा ६८ मत कप्तान मारकल र ४८ उप कप्तान कृष्टिले प्राप्त गरेका थिए भने रुवि समुहमा कप्तानको लागि विगम केसि उप कप्तानमा करण विष्ट,सफाएर समुहमा कप्तानको लागि सुदर्शन हमाल र उप कप्तानमा कृष्णा थापा,टाप्याज समुहको लागि कप्तानमा दिपेक्षा बुढाथोकि र उप कप्तानमा प्रियन्सा योगि र इमरल्ड समुहमा कप्तानमा अभिनव रजौरे र उप कप्तानमा अनुसा डाँगि निर्वाचित भएको गुरुकुल एकेडेमी तुलसिपुरकि अनुशासन प्रमुख चिन्तना धितालले जानकारी दिए ।
यसैगरी गुरुकुल लमहिमा विद्यालय कप्तानमा ज्योतिराधित्या चौधरी ५२ मतका साथै निर्वाचित भइन भने आदित्य चौधरी ४५ मतका साथ उप कप्तानमा निर्वाचित भएका छन । यसैगरी सदन कप्तानमा जखेरा हरीयो सदनको लागि कप्तानमा जानकि पुन मगर र उप कप्तानमा स्मित भुषाल , राप्ति निलोमा कप्तान कृतिका गिरी र उप कप्तान आदित्य चौधरी,रीहार रातोमा कप्तान त्रिषना सुबेदि र उप कप्तानमा आयोग देभकोटा निर्वाचित भए भने रत्ननाथ पहेलोमा कप्तान सुदर्शण कार्कि र उप कप्तानमा पुजा चौधरी निर्वाचित भएको गुरुकुल एकेडेमी लमहिका शैक्षिक निर्देशक निमानन्द गैरेले जानकारी दिए । यो निर्वाचन प्रकृयाबाट विद्यार्थीहरुलाई सम्पुर्ण निर्वाचन सम्बन्धि जानकारी समेत मिलेको छ ।
