
Pbu
pku
Lnp
Unsku
Srbpu
Rgp
Sgr
Rgp1
Ggp

Vor
Rsb
Rgu
Bbbpu
Rgu
Wsp
Asm
Bbu
Pvg
Ggd
nsb
Sls
Rgs
Hal
Ssm
Sbs
Ksm
Gst
Tsm

Syp
sab
Rpp
Pls
Jmb
Bml
Abd
Jmb
bbt
Rmb
Gsb
Ptm
Mks
धनुषा । धनुषाबाट लागुऔषध खैरो हिरोइन सहित २ युवक पक्राउ परेका छन् ।
त्यस्तै पक्राउ पर्नेमा महोतरीको बर्दिबास नगरपालिका २ का २३ वर्षीय दिपक महतो र २८ वर्षीय सुभाष परियार छन् । दुवै जनालाई शनिबार अपराहन्न साढे ४ बजेको समयमा पूर्वपश्चिम लोकमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका ९ बडहडीबाट प्रहरीले चेकजाँचको क्रममा पक्राउ गरेको हो ।
यस्तै दुवै जनाको साथबाट ४.२ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुपदार्थ बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी उपेन्द्र खरेलले जानकारी दिए । त्यस्तै दुवै जनालाई इलाका प्रहरी कार्यालय ढल्केबरमा राखेर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
