श्रवण कुमार यादव बुधबार, बैशाख १२, २०८१

दाङ । लमही जेसीजकाे आयोजनामा दोस्रो देउखुरी व्यापी जेसीज कप अन्तर्गत ओपन डबल ब्याडमिन्टन प्रतियोगिता वैशाख १४ र १५ गते हुने भएको छ ।

“खेलको माध्यमबाट समाजमा रहेका यूवालाई जागरुक बनाई समाजमा क्रियाशील राखी समाज निर्माण, समाजको समृद्धि र विकासमा सहयोग हुने उद्देश्यले संञ्चालन हुन गइरहेको लमही जेसीजका अध्यक्ष मुकेश चौधारीले जानकारी दिइएका छन्।

त्यस्तै अध्यक्ष चाैधरीले देउखुरी ब्याडमिन्टन क्लब लमहीकाे (कभर्ड हल) हुने प्रतियोगितामा सहभागी हुनका लागि टिम दर्ता शुल्क रु. दुई हजार (२,०००/-) रहेको र वैशाख ११, १२ र १३ गते सम्म प्रतियोगीता स्थलमै गएर टिम दर्ता गराउन सकिने जानकारी दिएका छन् । देउखुरीका सम्पूर्ण खेल प्रेमीहरुलाई सहभागी हुनको लागी आग्रह समेत गरेका छन्।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]