
Ggp
Rgp1
sbs
Unsku
Djs
Gfs
Sgr
Pes
Lnp
pku
Srbpu
Rgp
Pbu
cjs

Ssm
nsb
Gst
Bbbpu
Rsb
Ggd
Rgu
Hal
Ksm
Wsp
Asm
Rgs
Rgu
Bbu
Sbs
Tsm
Vor
Pvg
Sls

Abd
Jmb
bbt
Bml
Syp
Rpp
Gsb
Jmb
Pls
sab
Mks
Rmb
Ptm
काठमाडौं । आजदेखि सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत आजदेखि चैत ७ सम्म जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दै छ ।
आइतबार बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप अभियान सञ्चालन हुनेछ । यस्तै ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिका खोप अभियान सहभागी हुनेछन् ।
त्यस्तै भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अतिसङ्क्रमित २१ जिल्ला तथा काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका र ५१ जिल्लामा नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाइने छ ।
