
Unsku
Rgp
Lnp
Pbu
Ggp
Rgp1
Srbpu
pku
Sgr

Hal
Pvg
Ggd
Tsm
Rgs
Bbbpu
Ksm
Vor
Rgu
Wsp
Ssm
Rsb
Bbu
Gst
Sbs
Sls
nsb
Rgu
Asm

Rmb
Ptm
sab
Jmb
Gsb
Abd
bbt
Rpp
Bml
Pls
Jmb
Syp
Mks
दाङ । भगवानको अर्को रुप आमा मानिन्छ । तर तिनै आमा कसबेला यति निर्दयी बनिदिन्छन कि आफैले जन्माएको बच्चालाई अलपत्र छाडेर फरार भईदिन्छन ।
लमही बजारको बसपार्क पछाडी बिहान करिब १० बजे होटल सस्तो एण्ड मम चाउमिन सेन्टरमा नास्ता खान भनी छिरेका आमा बच्चा छोडेर फरार छिन । अन्दाजी डेढ बर्षिय नाबालक छोरीलाई छाडेर उनि ब्यपत्ता भएकी हुन ।
बच्चाको अनुहारमा निला डाम पनि देखिएको छ । उनलाई मारपिट गरिएको हुनसक्ने प्रहरीको आशँका छ । ती महिलासँग एक पुरुष पनि रहेको होटल सँचालक प्रकाश शर्माले बताए । सँचालकका अनुसार उनिहरु बसको टिकेट काट्ने कुरा गर्दै थिए । कसबेला फरार भए सँचालकले पत्तै पाएनन् । निज ब्यक्तिहरुको खोजीकार्य जारी रहेको वडा प्रहरी लमहीले जनाएको छ ।

