
pku
Ggp
Rgp1
Unsku
Lnp
Pbu
Rgp
Sgr
Srbpu

Asm
Gst
Rgu
Sbs
Ssm
Pvg
Rgs
Rsb
nsb
Tsm
Ksm
Hal
Vor
Sls
Ggd
Wsp
Bbu
Bbbpu
Rgu

Ptm
Mks
Pls
Gsb
Rmb
Bml
Jmb
Jmb
Rpp
Abd
Syp
sab
bbt
काठमाडौं । नेपाल प्रहरीले गैरहाजिर रहेका १८ कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।
प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गरी एक सहायक निरीक्षक, एक वरिष्ठ हवलदार, तीन सहायक हवलदार र १३ जवानलाई तत्काल सम्पर्कमा आउन भनेको हो।
त्यस्तै उनीहरू एक महिनाभन्दा बढी समयदेखि गैरहाजिर रहेको भन्दै बाटोको म्यादबाहेक सात दिनको समय दिएर चित्तबुझ्दो स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन आउन कार्यालयले निर्देशन दिएको छ । यस्तै अन्यथा प्रहरी नियमावलीअनुसार सेवाबाट हटाउने चेतावनी कार्यालयले दिएको छ।
