
Rgp
Srbpu
Ggp
Unsku
Lnp
Sgr
Rgp1
Pbu
pku

Sbs
Bbbpu
Asm
Ssm
Vor
Hal
Sls
Bbu
Rsb
Rgu
Tsm
nsb
Ggd
Rgs
Rgu
Wsp
Ksm
Pvg
Gst

Rpp
Abd
Bml
Rmb
sab
Ptm
Mks
Pls
Jmb
Syp
Jmb
Gsb
bbt
दाङ । आज बिहान घोराही-तुलसीपुर सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा रोल्पाका दुई जनाको मृत्यु भएको छ ।
आज बिहान करिब ६ बजे रा ५ प ५४५३ नम्बरको मोटरसाइकल घोराही उपमहानगरपालिका वडा नं. १६ सर्रा चोकमा दुर्घटना हुँदा रोल्पाको त्रिवेणी गाउँपालिका ५ का २१ वर्षीय विजय पुन र २४ वर्षीय नेत्र भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै उनीहरु दुवैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी डीएसपी जनक मल्लले जानकारी दिनु भयो ।
त्यस्तै प्रत्यक्षदर्शीका अनुसार साइकल चालकलाई जोगाउन खोज्दा मोटरसाइकल पल्टिएको थियो । दुर्घटनास्थलमा साइकल भेटिए पनि साइकल चालक पत्ता लागेका छैनन् ।
