
Unsku
Rgp
Ggp
Pbu
Lnp
Sgr
Rgp1
Srbpu
pku

Ksm
Rgs
nsb
Gst
Bbbpu
Wsp
Bbu
Ssm
Rgu
Asm
Tsm
Pvg
Sbs
Sls
Rgu
Hal
Ggd
Vor
Rsb

sab
Rmb
Mks
Gsb
Ptm
Rpp
bbt
Jmb
Abd
Jmb
Pls
Bml
Syp
धनगढी । कञ्चनपुरबाट लागूऔषध खैरो हिरोइनसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
भारत बरेली बस्ने ३५ वर्षीय रहिम अहमद १० ग्राम लागूऔषध खैरो हिरोइनसहित पक्राउ परेका हुन् । नेपाल प्रहरी प्रदेश कार्यालय सुदूरपश्चिम कञ्चनपुर र लागूऔषध ब्युरोको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्था जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ९ बह्रमदेवबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै उक्त घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
