
Ggp
Unsku
Srbpu
pku
Sgr
Lnp
Rgp
Rgp1
Pbu

Rsb
nsb
Tsm
Bbbpu
Pvg
Vor
Sls
Wsp
Bbu
Asm
Rgu
Hal
Ksm
Ssm
Sbs
Rgu
Ggd
Rgs
Gst

Rmb
Ptm
Abd
Gsb
bbt
Pls
Syp
Jmb
Bml
Mks
Rpp
sab
Jmb
मोरङ । मोरङमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् ।
मोरङ को उर्लावारी नगरपालिका वडा नम्बर ५ मिलन चोक बस्ने ४१ वर्षीय रविन गुरुङलाई प्रहीले पक्राउ गरेको हो ।
त्यस्तै गुरुङले ती किशोरीलाई ललाई फकाई प्रलोभनमा पारी उर्लाबारी नगरपालिका-४ स्थित होटलमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । यसैगरी यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
