
Lnp
Sgr
Unsku
Rgp
pku
Rgp1
Ggp
Pbu
Srbpu

Pvg
Rsb
Wsp
Sbs
Rgu
Asm
Ksm
Hal
Gst
Vor
Sls
Tsm
Ggd
Ssm
Rgu
Rgs
Bbu
Bbbpu
nsb

Ptm
Mks
Jmb
Rpp
Rmb
Jmb
Pls
Gsb
Abd
bbt
sab
Bml
Syp
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा पत्रकारलाई प्रवेश दिइएको छैन ।
त्यस्तै सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रवेश नदिइएपछि फोटो पत्रकारहरूले क्यामेरा डाउन गरेर विरोध जनाएका छन् ।
यस्तै सूचना तथा प्रसारण विभागको कार्डलेसमेत प्रवेश नदिएपछि पत्रकारहरूले सांकेतिक विरोध गरेका हुन् । समारोहको निमन्त्रणापत्र भए मात्रै प्रवेश दिने भन्दै पत्रकारहरूलाई आयोजकले फर्काइदिएको बुझिएको छ ।
