
Unsku
Pbu
Rgp1
pku
Sgr
Srbpu
Ggp
Rgp
Lnp

Rgu
Hal
Rgu
nsb
Vor
Bbu
Rgs
Asm
Wsp
Sbs
Sls
Tsm
Ggd
Ksm
Pvg
Bbbpu
Rsb
Ssm
Gst

Rpp
sab
Jmb
Abd
bbt
Ptm
Mks
Rmb
Pls
Gsb
Jmb
Syp
Bml
दाङ । देउखुरीको लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले एउटा पालिकाबाट मात्र निर्मुल पारेर दादुरा-रुबेला खोप अभियानले पूर्णता नपाउने बताउनु भयो ।
यो अभियानलाई प्रभावकारी बनाउन सबैले आ-आफ्नो क्षेत्रबाट लागौं, हरेक बस्ती,टोलमा पुगेर यो रोगको बारेमा सबैलाई बुझाउने काम गरौं यो क्सकाममा सबै मिलिएर हातेमालो गरौं”- नगर प्रमुख चौधरीले भन्नू भयो ।
लमही नगरपालिका स्वास्थ्य शाखाले दादुरा – रुबेला खोप अभियान स्थानीयतह स्तरीय समन्वय समिती तथा सरोकारवालाहरुबिच अभिमुखिकरण गोष्ठी सम्पन्न गरेको छ । पालिका स्तरीय खोप समितिका संयोजक तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको अध्यक्षतामा कार्यक्रम भएको हो ।
त्यस्तै सरकारले यो रोग निवारण नभएको भन्दै यहि फाल्गुन १३ गतेदेखि दादुरा- रुबेला खोप अभियान शुरु गर्न लागेको छ । अभियानमा ९ महिना देखि १५ वर्ष मुनिका बालबालिकालाई यो खोप लगाइने छ ।
