
Srbpu
Rgp
Sgr
Ggp
Pbu
Rgp1
Unsku
pku
Lnp

Ggd
Ssm
Sls
Tsm
Pvg
Rgs
Hal
nsb
Bbbpu
Bbu
Sbs
Rsb
Ksm
Rgu
Rgu
Wsp
Vor
Asm
Gst

bbt
Syp
Bml
Ptm
Jmb
Gsb
Pls
Jmb
sab
Rpp
Mks
Abd
Rmb
काठमाडौं । काठमाडौंको जडीबुटीमा भीषण आगलागी भएको छ । शुक्रबार साँझ स्थानीय छाप्रो भन्ने स्थानमा रहेको फर्निचर कारखानामा आगलागी भएको हो ।
मुख्य सडक नजिकै पर्ने स्थानमा लागेको आगो निभाउन यतिबेला नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथै उपत्यकाका चार वडा दमकल प्रयोग गरिएको छ । यद्यपि आगलागी जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
त्यस्तै उक्त आगो के कारणले लाग्न पुग्यो भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
