
Rgp
Srbpu
Ggp
pku
Sgr
Pbu
Rgp1
Unsku
Lnp

Rgu
Bbu
Hal
Ggd
Wsp
Rgs
Sbs
Gst
Bbbpu
Vor
Tsm
Asm
Pvg
Sls
Rsb
Rgu
Ksm
Ssm
nsb

Jmb
Mks
sab
Abd
Ptm
Syp
Gsb
Rmb
Bml
Rpp
Jmb
bbt
Pls
ओखलढुंगा । आज ओखलढुंगामा स्कारपियो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको मोलुङ गाउँपालिका वडा नम्बर ५ ओखरबोटस्थित सडकमा प्राप्चाबाट खोलाखर्क तर्फ आयु मोलुङ हाईड्रोपावर कम्पनीको कर्मचारी लिई जाँदै गरेको बा.२० च ४८६२ नम्बरको स्कारपियो गाडी दुर्घटना हुँदा चालक मोरङ घर भएका २६ वर्षीय गणेश रसाईलीको घट्ना स्थलमै मृत्यु भएको हो ।
उक्त गाडी अनियन्त्रित भई सडकबाट अन्दाजी १ सय फिट तल खसेर दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ । गाडीमा सवार ५ जना घाइते भएका छन् भने घाइतेमध्ये २ जनाको सामुदायिक मिसन अस्पतालमा उपचारको भइरहेको छ ।
त्यस्तै ३ जनालाई थप उपचारको लागि काठमाडौँतर्फ पठाइएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्ध गरिरहेको प्रहरीले जनाएको छ ।
