
Rgp1
Sgr
Rgp
Lnp
pku
Unsku
Pbu
Srbpu
Ggp

Rgu
Sls
Pvg
Rgu
Gst
Ksm
Hal
Rsb
Wsp
Asm
Rgs
nsb
Tsm
Vor
Ssm
Bbu
Bbbpu
Ggd
Sbs

Jmb
Jmb
Pls
Ptm
Rmb
Syp
Abd
Gsb
Rpp
sab
Mks
bbt
Bml
काठमाडौं । कृतिपुर-४ स्थित कृतिपुर नगरपालिकाको कार्यालय नजिकै अटोभा सफ्टवेयर कम्पनी(आइटी सोलुसन) संञ्चालनमा आएको छ। करिब २५ लाखको लागतमा चार जना युवाले संयुक्त रुपमा सो व्यवसाय सञ्चालनमा ल्याएका हुन्।
मुकेश्वर शाह,भाष्कर रोका,संगित पोख्रेल र अनुज ढकालकाे सयुंक्त लगानीमा संञ्चालन गर्दै आएको अटोभा सोलुसनले संचालनमा आएको छोटो समयमा नै नेपाल भरिका विभिन्न संघ-संस्थाहरुमा सफ्ट्येर डेब्लोपमेन्ट, वेबसाईड, बल्क एसएमएस, डिजिटल मार्केटिङ,मोबाइल एपस् लगायतका सेवाहरू प्रभावकारी ढंगले गर्न सफल भईरहेको छ।
अहिलेको समयमा प्रविधिलाई थप सहज पुर्याउने उद्देश्यले सञ्चालन गरिएको राजपुर-३ खरदरिया निवासी सोलुसनका सञ्चालक मुकेश्वर शाह जानकारी दिए । उनले भने, ‘अहिलेको प्रविधि युक्त सहरमा नयाँ आधुनिक प्रविधिको प्रयोग गरी थप आफनो दैनिक कार्यलाई सहज पुर्याउन मद्दत गर्छ।’
डिग्री पढ्दै गरेका शाहले स्वदेशमा नै केही गरौ भन्ने उद्देश्यले व्यवसाय तर्फ आकर्षित भएको बताए। उनले भने, “आफनै देश, आफ्नै गाँउ-ठाँउमा काम गरेमा काम गरे जस्तो लाग्छ।” उक्त सोलुसनमा प्रोग्रामिङ भाषा,डिजिटल मार्केटिङ कम्पूटर, प्रिन्टर, वाईफाई, कम्पूटर सम्बन्धी तालिम, लागायतका सेवाहरु दिने बताइएकाे छ।
त्यस्तै शाहको अनुसार संस्थाले कृतिपुर नगरपालिकासंगै देशको अन्य क्षेत्र तथा अन्तराष्ट्रिय क्षेत्रमा पनि अडर अनुसार आफ्नो सेवा अगाडी बढाई रहेको पनि शाहले बताए ।
