
Ggp
Sgr
Pbu
Rgp1
Unsku
Srbpu
pku
Rgp
Lnp

Ksm
Sls
Pvg
Wsp
Asm
Bbu
Vor
Rgs
Hal
Rsb
Rgu
Gst
Ssm
Ggd
Sbs
Rgu
Tsm
Bbbpu
nsb

Abd
Gsb
Jmb
sab
bbt
Jmb
Syp
Ptm
Mks
Pls
Rpp
Bml
Rmb
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ८ सतबरियामा रहेको सिद्ध सचेतना महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा शर्मिला श्रेष्ठ चयन हुनु भएको छ ।
लमही नगरपालिकाका उप-प्रमुख लक्ष्मी योगीको प्रमुख उपस्थितिमा शनिबार सम्पन्न भएको संस्थाको १७ औं वार्षिक साधारण सभा कार्यक्रमबाट श्रेष्ठ अध्यक्षमा चयन हुनु भएको हो ।
जसको उपाध्यक्षमा सिता चौधरी,कोषाध्यक्षमा शोभा श्रेष्ठ,सचिवमा हिरा चौधरी,सदस्यहरु सुककुमारी चौधरी,सानु चौधरी,सरिता चौधरी,उमा चौधरी,शोभा चौधरी गरि ९ जनाको कार्य समिति चयन भएको संस्थाका सल्लाहकार कुल्दिप वाग्लेले जानकारी दिनु भयो ।
