
cjs
Gis
Rgp
Cps
Pes
Ggp
Lnp
Sds
Rgp1
Sgr
sbs
pku
Rgp
Rmb
Pbu
Unsku
Gfs
Srbpu
Djs

Tsm
Rgu
Gst
Ksm
Ggd
Rgu
nsb
Bbu
Hal
Vor
Rsb
Asm
Bbbpu
Ssm
Rgs
Wsp
Sls
Sbs
Pvg

sab
Ptm
Syp
Pls
Jmb
Mks
Rpp
Jmb
Gsb
Rmb
bbt
Abd
Bml
काठमाडौं । नेवार समुदायका केही समूहले आज पनि भाइटीका लगाउँदैछन् । यस वर्ष मंगलबार बिहान पनि केही समय द्वितीया तिथि रहेकाले भाइटीका लगाउन लागिएको हो ।
नेवार समुदायको भाइटीका (किजापूजा) का लागि सरकारले आज पनि देशभर सार्वजनिक बिदा दिएको छ । धेरैजसोले भने मंसिर १ गते नै भाइटीका लगाएका छन् ।
भाइटीकालाई लक्षित गरी रानीपोखरीको बीच भागमा अवस्थित बालगोपालेश्वर मन्दिर मंगलबार पनि बिहान ५ बजेदेखि नै खुल्ला गरिएको छ । दिदीबहिनी नहुनेहरुले बालगोपालेश्वर मन्दिरमा पूजा गरी टीका लगाउने चलन छ । त्यसैले बालगोपालेश्वर मन्दिर भाइटीकाको दिनमा मात्र खोल्ने गरिन्छ ।
