
Djs
Gfs
Sgr
Srbpu
Unsku
Ggp
Rgp
Pbu
Pes
pku
cjs
Lnp
Ses
Rgp1

Gst
Hal
Pvg
Sbs
nsb
Ssm
Wsp
Bbu
Vor
Rgu
Ksm
Rsb
Sls
Asm
Ggd
Tsm
Rgu
Bbbpu
Rgs

Gsb
Rpp
Jmb
bbt
Pls
Bml
Abd
Mks
Syp
Rmb
Jmb
Ptm
sab
काठमाडौं । रुसी सेनामा भर्ती भएका लमजुङका एक युवकको मृत्यु भएको छ । लमजुङको दूधपोखरी गाउँपालिका वडा नम्बर १ का ३२ वर्षीय साजन गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएको वडाध्यक्ष दुर्गामान गुरुङले जानकारी दिनुभयो ।
रोजगारीका लागि रुसी सेनामा भर्ती हुन पुगेका गुरुङको मृत्यु भएको खबर पाँच दिन अघिमात्र परिवारलाई प्राप्त भएको उहाँले बताउनुभयो । त्यस्तै मृतक गुरुङसँगै रुसी सेनामा पुगेका साथीहरुले र्मनीमा रहेका मृतकका भाइ कुमार गुरुङलाई मृत्युको खबर पठाएपछि परिवारले पुस २९ गते क्रियाकर्म समेत गरिसकेको उहाँले जानकारी दिनु भयो ।
