
Unsku
Srbpu
Pbu
pku
Rgp
Lnp
Rgp1
Ggp
Sgr

Sbs
Rgu
nsb
Rsb
Sls
Tsm
Asm
Bbu
Wsp
Ssm
Rgu
Rgs
Ggd
Gst
Hal
Ksm
Pvg
Bbbpu
Vor

Syp
Mks
Gsb
Jmb
Abd
bbt
sab
Rmb
Rpp
Jmb
Ptm
Bml
Pls
दाङ । राप्ती गाउँपालिकाको दाेस्राे गाउँसभाको चाैथाे अधिवेशन (हिउँदे अधिवेशन) यहीँ पुस २६ गतेदेखि सुरु हुने भएको छ ।
राप्ती गाउँपालिका गाउँ कार्यपालिकाको बैठककाे निर्णय अनुसार पुष २६ गते बिहान ९ बजे अधिवेशनको मिति तय गरिएकाे हाे ।
गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा बसेको बैठकले हिउँदे अधिवेशन सम्पन्न गर्ने निणर्य गरेको गाउँपालिकाका प्रवक्ता पहलवान चाैधरीले जानकारी दिनुभयो । मुख्यगरी गाउँसभाले आर्थिक ऐन २०८० को संसोधन तथा वडाबाट सिफारिस भएका योजनाहरुको संसोधन गर्ने कार्यसुचि रहेको प्रवक्ता चाैधरीले जानकारी दिनुभयो ।
त्यस्तै गाउँकार्यपालिकाको बैठकमा गाउँपालिका उपाध्यक्ष कमलापती चाैधरी,प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली लगायतका कार्यपालिकाका सदस्यहरुको सहभागिता रहेको थियो ।
