
Rgp
pku
Rgp1
Unsku
Ggp
Sgr
Lnp
Pbu
Srbpu

nsb
Ggd
Sls
Rsb
Gst
Ksm
Rgs
Vor
Bbu
Bbbpu
Pvg
Ssm
Wsp
Rgu
Rgu
Asm
Tsm
Sbs
Hal

Bml
Rpp
Abd
Jmb
Rmb
Gsb
Syp
Pls
Jmb
bbt
sab
Ptm
Mks
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको बसपार्कमा सवारी दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम गरिएको छ ।
कार्यक्रममा करिब १०० वटा सवारी साधनमा रिफेल्टिभ स्टिकर टाँसिनुका साथै नम्बर प्लेट स्पष्ट नभएका सवारी साधनको सोही स्थानमा नम्बर प्लेट समेत लेख्ने ब्यवस्था मिलाईएको थियो ।
त्यस्तै कार्यक्रममा कपिलवस्तुको कृष्णानगर नगरपालिकाका ट्राफिक.स.ई. प्रबनानि अशोक कुमार खड्का लगायत ट्राफिक टिमले साइकल, सवारी दुर्घटना तथा ट्राफिक सचेतनाबारे जानकारी गराउनु भएको थियो ।

