
Unsku
Pbu
pku
Rgp
Ggp
Lnp
Srbpu
Sgr
Rgp1

Sls
Asm
Wsp
Rsb
Gst
Bbbpu
Ksm
Bbu
Rgs
Rgu
nsb
Tsm
Rgu
Hal
Vor
Ssm
Pvg
Sbs
Ggd

Pls
Syp
Abd
Mks
Jmb
Jmb
Rpp
sab
Gsb
Rmb
bbt
Ptm
Bml
कास्की । प्रहरीले ठगी सम्बन्धी मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर ६ बैदाम बस्ने ४० वर्षीय मिलन पहरी रहेका छन् ।
उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सोमबार पक्राउ गरेको हो । पक्राउ परेका पहरीलाई बयानका लागि प्रहरीले जिल्ला अदालतमा पेश गरेको थियो।
यसअघि सो प्रकरणमा पोखरा ६ का वडा सदस्य दीपेन्द्र पहारीसहित ४ जना पुर्पक्षका लागि जेल चलान भइसकेका छन् ।
त्यस्तै जेल चलान हुनेमा पोखरा-६, लेकसाइडकै ४१ वर्षीय विकास पहारी, २२ वर्षीय प्रवीन विश्वकर्मा र २४ वर्षीय अभिषेक परियार एवं अप्पे भनिने अभिषेक बराल छ्न् । उनीहरु गत मंसिर २२ गतेमा पक्राउ परेका थिए ।
