
Rgp1
Gfs
pku
Pbu
Sgr
Rgp
sbs
Djs
cjs
Pes
Lnp
Srbpu
Ggp
Unsku

Bbbpu
Ssm
Ggd
Tsm
Ksm
Bbu
Asm
Rgu
Rsb
Sls
nsb
Hal
Pvg
Rgs
Rgu
Sbs
Wsp
Vor
Gst

Mks
Ptm
Rmb
Syp
Jmb
Rpp
Abd
Gsb
Bml
bbt
Pls
sab
Jmb
काठमाडौं । काठमाडौंमा आज संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अभिव्यक्तिको विरोध जनाउँदै सनातन धर्मावलम्बी समूहले प्रदर्शन गरेको छ ।
त्यस्तै मन्त्री किरातीले गत बुधबार दिएको अभिव्यक्ति गैरसंवैधानिक भएको भन्दै समूहले बुधबार काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेको हो ।
क्रिसमस फेस्टिभलमा मन्त्री किरातीले क्रिश्चियनलाई मान्दिन भन्नु संविधान मान्दिन भन्नु हो र संविधान मान्दिन भन्नेहरु देशद्रोही हुन् भन्ने अभिव्यक्ति दिएका थिए । जसको विरोधमा आज प्रदर्शन भएको हो ।
