
Srbpu
Unsku
Gfs
Lnp
Rgp1
Rgp
Djs
sbs
pku
Ggp
Pbu
Pes
cjs
Sgr

Bbu
Ssm
Rgu
Rsb
Asm
Sbs
Ksm
Rgs
Gst
Ggd
Vor
Sls
Bbbpu
Pvg
Rgu
Tsm
Wsp
Hal
nsb

Rmb
Abd
Bml
Ptm
bbt
Jmb
sab
Mks
Rpp
Syp
Gsb
Jmb
Pls
काठमाडौँ । सर्वोच्च अदालतका नवनियुक्त छ जना न्यायाधीशहरुले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा न्यायाधीशहरुलाई प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ गराउनु भएको हो ।
त्यस्तै न्यायपरिषदले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका सुनिल पोखरेल, बालकृष्ण ढकाल, महेश शर्मा पौडेल,टेकप्रसाद ढुंगाना, सारंगा सुवेदी र अब्दुल अजिज मुसलमानलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेलगत्तै बुधवार राष्ट्रपति पौडेलले नियुक्त गर्नु भएको थियो ।
यस्तै बुधबार नियुक्त भएका न्यायाधीशहरुले बिहीबार पद तथा गोपनीयताको शपथ लिउनु भएको छ ।
