
Rbs
Ddhbs
Amb
Ssbus
Csbus
Jsbus
Bksbus5
Pbu
Gsbus
Nssbus7
Gsl
gms
dsbus
Ratbs

Sbs
Gst
Vor
Asm
Ssm
Tsm
Rgs
Ggd
Pvg
Wsp
Sls
Rgu
Rgu
Bbbpu
Rsb
Bbu
nsb
Hal
Ksm

Syp
Pls
Abd
Rmb
Bml
Jmb
sab
bbt
Mks
Rpp
Jmb
Gsb
Ptm
काठमाडौं । धेरै विद्यार्थी सहभागी गराएर त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा कीर्तिमान बनाएको छ ।
सोमबार आज दशरथ रंगशालामा आयोजित त्रिविको ४९ औं दीक्षान्त समारोहमा २६ हजार भन्दा बढी विद्यार्थी दीक्षित भएको त्रिविले जनाएको छ । यो संख्या कुनै विश्वविद्यालयको दीक्षान्त समारोहमा भौतिक रुपमा उपस्थित थिएन ।
त्यस्तै सबैभन्दा धेरै संख्या भएको भन्दै अफिसियल वर्ल्ड रेकर्ड एसोसिएसन (ओडब्लुआर) ले त्रिभुवन विश्वविद्यालयलाई कीर्तिमानको प्रमाणपत्र दिएको छ ।
