
Djs
Sgr
Srbpu
pku
sbs
Ggp
Pbu
Lnp
Pes
Unsku
Rgp
Rgp1
cjs
Gfs

Gst
Rgu
nsb
Hal
Vor
Bbu
Sbs
Sls
Pvg
Ssm
Ggd
Rsb
Asm
Rgs
Tsm
Bbbpu
Ksm
Wsp
Rgu

Mks
Jmb
Abd
Gsb
Jmb
Ptm
Rpp
Syp
sab
Rmb
Bml
Pls
bbt
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री तथा कांग्रेसका नेता बालकृष्ण खाणलाई धरौटीमा छोड्न उच्च अदालत पाटनले आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले यस्तो आदेश दिएको हो ।
त्यस्तै जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाणलाई छाड्ने विषयमा मंसिर १५ गतेको सुनुवाइको क्रममा न्यायाधीशबीच राय बाझिएको थियो । १५ गते भएको आदेशमा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएपछि तेस्रो न्यायाधीशको इजलासमा सुनुवाइ भएको हो ।रातोपाटी
