
Gfs
Pes
Srbpu
Sgr
Unsku
Ses
Ggp
Lnp
pku
Rgp1
Pbu
cjs
Djs
Rgp

Bbu
Gst
nsb
Rgu
Rsb
Rgu
Tsm
Hal
Ksm
Ssm
Wsp
Asm
Ggd
Rgs
Pvg
Sls
Vor
Bbbpu
Sbs

Jmb
Rmb
Bml
bbt
Mks
Pls
Rpp
Jmb
Ptm
Gsb
Syp
Abd
sab
दाङ । जिल्ला प्रहरी कार्यालय बाँकेले गएराति नेपालगञ्जमा जुवाको खालमा छापा मारी रु २९ लाखसहित १० जनालाई पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–५ बसपार्क निवासी कृष्णप्रसाद वलीको घरमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा गएराति पुगेको प्रहरी टोलीले छापा मार्दा रु २९ लाख ५८ हजार ७०० नगदसहित १० जनालाई नियन्त्रणमा लिइएको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिनु भएको हो ।
उहाँका अनुसार,तास खेलिरहेका नेपालगञ्ज–५ निवासी सन्तोष थापा,नवीन घिमिरे,पब्लु भण्डारी,सन्तोष वली,कृष्णबहादुर सुवेदी,तरुण गौतम,नेपालगञ्ज–६ निवासी मेघनाथ कुचबधिया, नेपालगञ्ज–१० निवासी टोपबहादुर शाही, नेपालगञ्ज–७ निवासी रविन राणा र नेपालगञ्ज–१ निवासी रहमान मियालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिलाई कानूनबमोजिम कानुनी कारबाही अगाडि बढाइएको प्रहरी उपरीक्षक रानाले बताउनु भयो ।
