
pku
Pbu
Rgp
Unsku
Lnp
Sgr
Rgp1
Srbpu
Ggp

Ggd
Rsb
Sbs
Ssm
Tsm
Pvg
Gst
Asm
Ksm
Bbbpu
Bbu
Hal
nsb
Sls
Rgu
Rgu
Vor
Rgs
Wsp

Rmb
Abd
Rpp
Syp
Mks
Ptm
Jmb
Pls
sab
bbt
Bml
Gsb
Jmb
दाङ । देउखुरीको लमहीमा हाईसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ ।
शुक्रबार बेलुका पश्चिमबाट पुर्ब जाँदै गरेको रा १ ख २१७३ नम्बरको हाईसले लमही नगरपालिका वडा नम्बर ७ पदमिनीखोलामा साईकल यात्रीलाई ठक्कर दिएको हो ।
हाईसको ठक्करबाट गम्भीर घाईते भएका लमही नगरपालिका वडा नम्बर ७ नयाबस्ती निवासी बर्ष ५२ का भगत चौधरीको उपचारका क्रममा मृत्यु भएको हो ।
लमही अस्पतालमा सामान्य उपचार पश्चात् उनलाई नेपालगञ्ज रिफर गरिएको थियो । टाउकोमा गम्भीर चोट लागेका चौधरीको राती मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । गाडी र चालक प्रहरीको नियन्त्रणमा छन ।
