
Rgp
Sgr
Ggp
Lnp
Pbu
Rgp1
Unsku
Srbpu
pku

Hal
Wsp
Bbu
nsb
Rsb
Pvg
Vor
Sbs
Gst
Sls
Ggd
Rgu
Ksm
Rgu
Rgs
Tsm
Ssm
Bbbpu
Asm

bbt
Abd
Jmb
Syp
Mks
Bml
Ptm
Rmb
Jmb
sab
Pls
Gsb
Rpp
दाङ । लुम्बिनी प्रदेशकाे राजधानी दाङ देउखुरीमा प्यारा ग्लाइडिङ परिक्षणकाे तयारी गरिएको छ ।
प्याराग्लाइडिङ मंसिर १५ गत्ते बिहानकाे समयमा गरिने भएकाे छ । प्याराग्लाइडिङ राप्ती गाउँपालिका देवीकाेटबाट प्याराग्लाइडिङ उडान परिक्षण गरिने तयारी भएको हो ।
त्यस्तै पर्यटन विकासकाे लागि पाेखरा पछिकाे उत्कृष्ट प्याराग्लाइडिङकाे रुपमा लुम्बिनी प्रदेशकै नमुनारुपमा चिनाउने गरि प्याग्लाइडिङकाे सुरुवात गर्न लागिएको रिडी ग्रुपका अध्यक्ष मान बहादुर बुढा मगरले बताउनु भयो ।
पर्यटनलाई अझै फराकिलो र राजधानी क्षेत्रमै नयाँ मनाेरञ्जनलाई मध्यनजर गर्दै डाँडा,काँडामा रमाउन र फाट हेर्न मनै लाेभ्याउने राप्ती नदी बङ्गलाचुली भारतका केही भूभागहरु देखिने ठाउँको रुपमा देवीकाेट देखिन्छ । गर्मी याममा सितलता सिरेसिरे हावा चल्ने र युवा युवतीहरु रमाउने गन्तव्यकाे रुपमा देवीकाेटकाे डाँडालाई मनाेरञ्जनकाे रुपमा लिन सकिन्छ ।
त्यस्तै याे एउटा पर्यटन विकासकाे रुपमा महत्त्वपूर्ण भूमिकाकाे रुपमा प्याराग्लाइडिङलाई लिएकाे छ ।प्याराग्लाइडिङ उडानको लागि विदेशी पाइलट र पाेखराबाट बिहीबार बेलुका देउखुरीमा आइपुगेका हुन । उनिहरु १५ गते उडानकाे तयारी संगै आकासमा उडान गरि राजधानी वरिपरिकाे आकासमा उड्ने ग्रुपले जानकारी दिएकाे छ ।

