
Jsbg-7
Gsbg-3
Gsbr-6
Csbg-7
Usbl-7
Rksr-7
Pbu
ksbl-7
Jsbr-3
Msbg-2


बैतडी । नेकपा एकीकृत समाजवादी पार्टी बैतडी जिल्ला इन्चार्ज र अध्यक्ष सहितका नेता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
एमालेले सुरू गरेको झुलाघाट–चिवाभञ्ज्याङ पदयात्राको उद्घाटनपछि गोठलापानीमा आयोजना गरिएको सभामा नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष महादेव भट्ट, केन्द्रीय सदस्य तथा बैतडी इन्चार्ज नरेन्द्र विष्ट एमालेमा प्रवेश गरेका हुन् । त्यस्तै उनीहरुलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्नु भएको थियो ।
