
Ggp
Pbu
Lnp
Rgp1
Rgp
Sgr
Unsku
Srbpu
pku

Rgu
Bbu
Rsb
Ksm
Ssm
Asm
Rgu
Sls
Wsp
Tsm
Bbbpu
Sbs
nsb
Pvg
Vor
Rgs
Hal
Gst
Ggd

Gsb
Jmb
Jmb
sab
Abd
Syp
bbt
Mks
Bml
Pls
Rpp
Rmb
Ptm
काठमाडौं । नेपाल प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रहरीले दुर्गा प्रसाईंका १५ जना समर्थकलाई पक्राउ गरेको छ ।
सोमबार काठमाडौंको गौशालामा भएको प्रदर्शनमा प्रहरीमाथि ढुंगामुढा भएको थियो । पक्राउ पर्नेमा आफूलाई धार्मिक गुरु बताउने श्रीनिवास आचार्य सहित मेडिकल व्यवसायी प्रसाईंका स्वकीय सचिव विना योञ्जन थापा समेत छन् ।
प्रसाईंको आह्वानमा केही दिनदेखि काठमाडौंमा प्रदर्शन हुँदै आएको छ । भोजराज तिमिल्सिना, निकेश बास्तोला, हरि विशुङ्खे, दीपक गोस्वामी, देवेन्द्र कार्की, भुवन परियार, यदुनाथ सिग्देल, राजु तामाङ, उबहादुर रिजाल, युभिन श्रेष्ठ, सुजन, खड्का, दिपेश खड्का, मेहरमान बस्नेत छन् ।
त्यस्तै उनीहरुलाई गौशाला सहित विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
