
Srbpu
Rgp
Pbu
Ggp
Sgr
Unsku
pku
Lnp
Rgp1

Ssm
Hal
Asm
Vor
Sbs
Rgs
Bbu
Sls
Bbbpu
Rgu
Ggd
nsb
Gst
Wsp
Rgu
Pvg
Tsm
Ksm
Rsb

Ptm
sab
Syp
Rmb
Abd
Jmb
Mks
Gsb
Bml
Rpp
Jmb
Pls
bbt
दाङ । निलसागर सेवा आश्रमले राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ्ग क्षेत्र बाट २ जना सडक सहयाेगापेक्षी मानवकाे उद्धार गरेको छ ।
आश्रमले साेमबर दिउँसो उनीहरूलाई प्रहरीको सहयोगमा उद्धार गरेको हाे। उद्धार गरिएका ६० वर्ष भन्दा माथिका एक नेपाली सहित २ जना पुरुष रहेका छन् ।
उनीहरूलाई उद्धार गरि आश्रमको कार्यालय राप्ती गाउँपालिका-८ पिपरीमा राखिएको आश्रमका कार्यवाहक अध्यक्ष गरिबु चाैधरीले जानकारी दिनु भयो । उक्त आश्रममा अहिले ५ महिला सहित २८ जना सडक सहयाेगापेक्षी मानवहरु रहेका छन् ।
