
pku
Lnp
Unsku
Srbpu
Pbu
Ggp
Rgp
Sgr
Rgp1

Bbbpu
Rsb
Wsp
Ssm
Tsm
Rgs
Rgu
Vor
Pvg
Ksm
Hal
nsb
Rgu
Gst
Ggd
Sls
Bbu
Asm
Sbs

Pls
Jmb
Bml
bbt
Rmb
Gsb
Rpp
Mks
sab
Jmb
Abd
Ptm
Syp
दाङ । नेपाल पाराभेटेरीनरी एण्ड लाईभष्टक एशाेसियसन(नेभ्ला) दाङले आफ्नो ३४ औं स्थापना दिवसका अवसरमा शनिबार विभिन्न कार्यक्रम गरि मनाएको छ।
नेभ्लाले जिल्लाकाे गढवा गाउँपालिका वडा नं.६ मनिकापुरमा र शान्तिनगर गाउँपालिका वडा नं. २ पेदामा रहेको गाैशालाका ३ सय ५० बढी पशुहरूलाई मिनरल बितरण, उपचार , परजिवि नियन्त्रण कार्यक्रम गरि स्थापना दिवस मनाएको नेपाल पाराभेटेरीनरी एण्ड लाईभष्टक एशाेसियसन (नेभ्ला) दाङका अध्यक्ष दामोदर आचार्यले जानकारी दिनुभयो ।
शान्तिनगर गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष सुनिल वली र गढवा- ६ का वडाध्यक्ष बिरबहादुर आलेमगरसँगकाे समन्वयमा उक्त कार्यक्रम सम्पन्न गरेको हाे।
कार्यक्रमा नेभ्लाका दाङ जिल्ला समितिका पदाधिकारीहरुकाे सहभागीता रहेको थियो । पेशागत हकहितका साथै नेपाली कृषक तथा पशुकल्याणकाे क्षेत्रमा क्रियाशिल रहदै आएको नेभ्लाले प्रत्येक वर्ष स्थापन दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ।

